मानवीकृत

Romanized: maanavikrita, maanavikrit, manavikrita, maanawikrita

मानवीकरण गरिएको; मानवजस्तो बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मानवी+कृत]

1
मानवीकरण गरिएको; मानवजस्तो बनाइएको।

सम्बन्धित शब्दहरू