पुनर्योजन
Romanized: punaryojan, punaryojana
नयाँ जोडघटाउ; नयाँ सिलसिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नयाँ जोडघटाउ; नयाँ सिलसिला।
२.
फेरि संयोजन।