पुब्र्यौली

Romanized: pubryaulee, pubryaulii, pubryauli

पूर्वतिरको, पुर्बिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पूर्वावली]

१.
पूर्वतिरको, पुर्बिया।
२.
परापूर्वकालका घटना आदिको वर्णन; पुख्र्यौली; इतिहास।

सम्बन्धित शब्दहरू