पुरत्राण
Romanized: puratraana, puratraan, puratran, puratrana
सहरको रक्षार्थ बनाइएको साँध वा पर्खाल; नगरसीमा; प्रवेशद्वार; गोपुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सहरको रक्षार्थ बनाइएको साँध वा पर्खाल; नगरसीमा; प्रवेशद्वार; गोपुर।