पुरतोरण

Romanized: puratoran, puratorana

नगरमा प्रवेश गर्ने मूलढोका; सहरको बाहिरी ढोका; प्रवेशद्वार; गोपुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नगरमा प्रवेश गर्ने मूलढोका; सहरको बाहिरी ढोका; प्रवेशद्वार; गोपुर।

सम्बन्धित शब्दहरू