पुरश्चरण
Romanized: purashcharana, purashcharan, purascharana, purascharan
कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान।
२.
सिद्धिप्राप्ति वा इच्छित फलप्राप्तिका लागि मन्त्रको विधिपूर्वक जप, पाठ आदि गर्ने काम।