पुरश्चर्या
Romanized: purashcharyaa, purashcharya, purascharyaa, purashchary
कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान; पुरश्चरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान; पुरश्चरण।