पुरस्कार्य
Romanized: puraskaarya, puraskaary, puraskary, purashkaarya
अगाडि ल्याउने वा प्रकाशमा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पुरस्+कृ+य]
१.
अगाडि ल्याउने वा प्रकाशमा ल्याउने काम।
२.
पुरस्कार दिन योग्य।
३.
हे. पुरस्करणीय।