पुरालेखपाल
Romanized: puraalekhapaala, puraalekhapaal, puraalekhapala, puralekhapaala
पुराना महत्त्वपूर्ण लेखहरू वा अन्य प्राचीन वस्तुहरूको यथातथ्य विवरण राख्ने अधिकारी; पुराना महत्त्वपूर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराना महत्त्वपूर्ण लेखहरू वा अन्य प्राचीन वस्तुहरूको यथातथ्य विवरण राख्ने अधिकारी; पुराना महत्त्वपूर्ण अभिलेखहरूलाई र अरू पुराना वस्तुहरूलाई पनि सुरक्षित रूपमा राख्ने व्यवस्था गर्ने अधिकारी।