टन्टकपाले
Romanized: tantakapaale, tantakapale
नचाहिँदो झन्झट बोकेर हिँड्ने; अनावश्यक झमेला बेसाउने; टन्टा बोकेर काम गर्ने; अनावश्यक रूपमा अर्काको दुखेसो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नचाहिँदो झन्झट बोकेर हिँड्ने; अनावश्यक झमेला बेसाउने; टन्टा बोकेर काम गर्ने; अनावश्यक रूपमा अर्काको दुखेसो आफ्नो टाउकामा लिएर हिँड्ने।