पुरिनु
Romanized: purinu
खाल्टो आदि भरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पुर्+इ+नु]
१.
खाल्टो आदि भरिनु।
२.
घाउ आदिमा पुनः मासु पलाउनु।