पुरोडाश

Romanized: purodaasha, purodaash, purodasha, purodaasa

जौ आदि अन्नका पिठाको रोटी, खिर आदि मिलाएर यज्ञमा हवन गर्न तयार पारिएको सामग्री; यज्ञमा हवन गरिने वस्तु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जौ आदि अन्नका पिठाको रोटी, खिर आदि मिलाएर यज्ञमा हवन गर्न तयार पारिएको सामग्री; यज्ञमा हवन गरिने वस्तु; यज्ञमा हवन गरेपछि बचेको हवि; घिउ।

सम्बन्धित शब्दहरू