पुरोगामी

Romanized: purogaami, purogaamee, purogamee, purogamii

अगि बढ्ने; अग्रगामी; पश्चगामीको विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अगि बढ्ने; अग्रगामी; पश्चगामीको विपरीत।

सम्बन्धित शब्दहरू