पुर्सो

Romanized: pursho, purso

भाले पशु वा पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पुरुष]

१.
भाले पशु वा पक्षी।
२.
भाले।

सम्बन्धित शब्दहरू