पुलुक पुलुक
Romanized: puluka puluk, puluka puluka, pulukapuluka, pulukapuluk
कतैतिर वा कसैलाई एक पटकभन्दा बढी पटक हेर्दाको किसिमले; कसैलाई आँखा खोल्दै हेर्दै गर्ने ढङ्गले; पुलु पुलु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कतैतिर वा कसैलाई एक पटकभन्दा बढी पटक हेर्दाको किसिमले; कसैलाई आँखा खोल्दै हेर्दै गर्ने ढङ्गले; पुलु पुलु।