बुलुक बुलुक

Romanized: buluka buluk, buluka buluka, bulukabuluka, bulukabuluk

रिसले सगबगाउँदा वा उत्तेजित हुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) बुलुक]

१.
रिसले सगबगाउँदा वा उत्तेजित हुँदाको किसिमले।
२.
हर्ष वा उल्लासमा अत्यन्त उत्साहित हुँदाको किसिमले।

सम्बन्धित शब्दहरू