बुलु

Romanized: bulu

गुराँसका जस्ता पात हुने, पातको तल सेतो र टीका- टीका परेको ग्रन्थिद्वार हुने, गाढा रातो फूल फुल्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गुराँसका जस्ता पात हुने, पातको तल सेतो र टीका- टीका परेको ग्रन्थिद्वार हुने, गाढा रातो फूल फुल्ने, आयुर्वेदका अनुसार पात गाईबाखाका निम्ति बिखालु मानिने दुईतीन मिटर अग्लो एक बोट।

सम्बन्धित शब्दहरू