पुलुक्क पुलुक्क

Romanized: pulukka pulukk, pulukka pulukka, pulukkapulukka, pulukkapulukk

बेला बेलामा कतैतिर आँखाले हेर्दै गरेर; पुलु पुलु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
बेला बेलामा कतैतिर आँखाले हेर्दै गरेर; पुलु पुलु।

सम्बन्धित शब्दहरू