पुस्ट्याउनु

Romanized: pustyaaunu, pushtyaaunu, pushtyaunu, pustyaunu

पुष्ट पार्नु; मोटोघाटो तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

1
पुष्ट पार्नु; मोटोघाटो तुल्याउनु।

सम्बन्धित शब्दहरू