पूर्णमनोरथ

Romanized: purnamanorath, poornamanoratha, poornamanorath, puurnamanorath

आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको; मनका कामना पूर्ण भएको;परितुष्ट; पूर्णकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको; मनका कामना पूर्ण भएको;परितुष्ट; पूर्णकाम।

सम्बन्धित शब्दहरू