अतिमनोरथ

Romanized: atimanorath, atimanoratha

अभीप्सा; अत्यन्त बढी रूपमा गरिएको कामना; तीव्र अभिलाषा; प्रबल इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अभीप्सा; अत्यन्त बढी रूपमा गरिएको कामना; तीव्र अभिलाषा; प्रबल इच्छा।

सम्बन्धित शब्दहरू