भग्नमनोरथ
Romanized: bhagnamanorath, bhagnamanoratha
मनोरथ पूरा नभएको; इच्छा नपुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनोरथ पूरा नभएको; इच्छा नपुगेको।