भगीरथ
Romanized: bhagirath, bhageeratha, bhageerath, bhagiirath
सगरपुत्रहरूको उद्धारका लागि कठिन तपस्या गरी स्वर्गबाट पृथ्वीमा गङ्गा ल्याउने एक प्रसिद्ध सूर्यवंशी राजा; सगर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सगरपुत्रहरूको उद्धारका लागि कठिन तपस्या गरी स्वर्गबाट पृथ्वीमा गङ्गा ल्याउने एक प्रसिद्ध सूर्यवंशी राजा; सगर राजाका पनाति।