भागीरथी

Romanized: bhaagirathi, bhaageerathi, bhaagirathee, bhageerathi

सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा; जाह्नवी।

सम्बन्धित शब्दहरू