सारथी

Romanized: saarathi, saarathee, shaarathi, sarathee

घोडा आदिको लगाम समातेर रथ वा बग्गी हाँक्ने व्यक्ति; कोचवान; चालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडा आदिको लगाम समातेर रथ वा बग्गी हाँक्ने व्यक्ति; कोचवान; चालक।
२.
नेता; नायक।
३.
सहायक।
४.
साथी; मित्र।

सम्बन्धित शब्दहरू