रथी

Romanized: rathee, rathii, rathi

रथमा चढ्ने; रथारोही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रथमा चढ्ने; रथारोही।
२.
(नाम) युद्धमा ठुलो वीरताको प्रदर्शन गर्ने वीर; योद्धा।
३.
लेफ्टनेन्ट जनरल।

सम्बन्धित शब्दहरू