महारथी

Romanized: mahaarathi, mahaarathee, maharathee, maharathii

शाही सेनाको एक उच्च अधिकृत; मुख्य सेनापति; जनरल; जर्नेल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शाही सेनाको एक उच्च अधिकृत; मुख्य सेनापति; जनरल; जर्नेल ।
२.
ठुलो योद्धा; महान् वीर ।
३.
कुनै विषयको विशेषज्ञ वा प्रकाण्ड विद्वान् ।
४.
ठुलो नेता।

सम्बन्धित शब्दहरू