मनोरम
Romanized: manoram, manorama
मन रमाउने; आकर्षक; सुन्दर; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मन रमाउने; आकर्षक; सुन्दर; मनोहर।