मनोरमा

Romanized: manoramaa, manoram, manorama

मनलाई आनन्दित तुल्याउने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मनलाई आनन्दित तुल्याउने स्त्री।
२.
सरस्वती।
३.
गोरोचन।

सम्बन्धित शब्दहरू