मनोराज्य

Romanized: manoraajya, manoraajy, manorajy, manorajya

मनरूपी राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनरूपी राज्य।
२.
कल्पनामा सिँगारिएका सुखद भावना वा विचार।

सम्बन्धित शब्दहरू