पूर्वसर्त

Romanized: purvasart, purwasarta, purwasart, poorvasarta

कुनै काम सुरु गर्नुअगि प्रस्ताव गरिएको सर्त; पहिले नै पालना गर्न आवश्यक आधारभूत कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काम सुरु गर्नुअगि प्रस्ताव गरिएको सर्त; पहिले नै पालना गर्न आवश्यक आधारभूत कुरा।
२.
कुनै कार्य, योजना आदिको सफलताका लागि खाँचो पर्ने आधारभूत कुरा; पूर्वाधार; आवश्यक सर्त।

सम्बन्धित शब्दहरू