पूर्वसावधानी

Romanized: purvasaavadhaani, purvasaavadhani, purvasavadhaani, purvasaawadhaani

कुनै कार्य, घटना, विषय आदिका बारेमा पहिले नै अपनाइने सतर्कता; सजगता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कार्य, घटना, विषय आदिका बारेमा पहिले नै अपनाइने सतर्कता; सजगता।

सम्बन्धित शब्दहरू