पूर्वावधानता
Romanized: purvaavadhaanataa, purvaavadhaanata, purvaavadhanataa, purvavadhaanataa
कुनै कामकुरामा सम्भावित हानि-नोक्सानीको विचार गरी पहिलेदेखि नै लिनुपर्ने सतर्कता; पूर्व-सावधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कामकुरामा सम्भावित हानि-नोक्सानीको विचार गरी पहिलेदेखि नै लिनुपर्ने सतर्कता; पूर्व-सावधानी।
२.
कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै त्यसको रोकथामका लागि गर्नुपर्ने सोचविचार।