पूर्वोपाय
Romanized: purvopaaya, purvopaay, purwopaaya, purvopay
सम्भावित हानिनोक्सानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय; कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्भावित हानिनोक्सानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय; कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै रोकथामका लागि गरिने उपाय।