पूषन

Romanized: pushana, pushan, pusan, pooshana

सूर्य; बाह्र आदित्यमध्येका एक वैदिक देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्य; बाह्र आदित्यमध्येका एक वैदिक देवता।

सम्बन्धित शब्दहरू