पृथ्वी
Romanized: prithvi, prithwi, prithvee, prithbi
ढुङ्गा, माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह; भूमि; धर्ती; पृथिवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढुङ्गा, माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह; भूमि; धर्ती; पृथिवी।
२.
पृथ्वी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूतमध्ये एक।
३.
मृत्तिका; माटो।