पृथ्वीधर

Romanized: prithvidhara, prithvidhar, prithwidhara, prithwidhar

पृथ्वीलाई धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पृथ्वीलाई धारण गर्ने।
२.
पहाड; पर्वत।

सम्बन्धित शब्दहरू