पृथ्वीधारी
Romanized: prithvidhaari, prithvidhari, prithwidhaari, prithwidhari
पृथ्वीलाई धारण गर्ने; पृथ्वी बोक्न सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पृथ्वीलाई धारण गर्ने; पृथ्वी बोक्न सक्ने।