पेकिङमानव
Romanized: pekingamaanava, pekingamaanav, pekingamanava, pekingamaanawa
पेकिङभन्दा सत्ताइस माइल पर रहेको चौकुतियान नामक स्थानको एउटा गुफामा १९२१ इस्वीमा प्राप्त जीवाश्मको आधारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पेकिङभन्दा सत्ताइस माइल पर रहेको चौकुतियान नामक स्थानको एउटा गुफामा १९२१ इस्वीमा प्राप्त जीवाश्मको आधारमा मानवशास्त्रले मान्यता दिएको प्राचीन मानव; उत्तिष्ठ वानरको चिनियाँ प्रजाति; उत्तिष्ठ वानरको जावामानवभन्दा केही पछिल्लो अवस्था।