पेचिलो
Romanized: pechilo, pecilo
पेच भएको; पेचताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी पेच+इलो]
१.
पेच भएको; पेचताल।
२.
चालबाजी गर्ने; बखेडा गर्ने; धूर्त; धूर्ततापूर्ण; चालबाज।