पेटबोली

Romanized: petabolee, petabolii, petaboli

निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र आदिको मूल बेहोरामा लेखिएको कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र आदिको मूल बेहोरामा लेखिएको कुरा।

सम्बन्धित शब्दहरू