पेटमा मुसा दौडनु
Romanized: petamaa musaa daudanu, petama musaa daudanu, petamaa musa daudanu, petamaa mushaa daudanu
धेरै भोक लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
धेरै भोक लाग्नु।
२.
पेट खाली भएर ग्यास भरिनु।