पौडनु
Romanized: paudanu
नडुब्नका लागि हात-गोडा चालेर पानीमा खेल्नु, पानीमा हातगोडाले खियाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत प्लवट (प्लवन)+नु]
१.
नडुब्नका लागि हात-गोडा चालेर पानीमा खेल्नु, पानीमा हातगोडाले खियाउनु।
२.
काठ आदि वस्तु पानीमा उत्रेर बग्नु।