पेदाङ्वा
Romanized: pedaangvaa, pedaangva, pedangvaa, pedaangwaa
लिम्बू जातिको पुरोहितको एक वर्ग; लिम्बू जातिको पुजारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
लिम्बू जातिको पुरोहितको एक वर्ग; लिम्बू जातिको पुजारी।