वेदाङ्ग
Romanized: vedaangga, vedaangg, vedangga, wedaangga
शरीरका अङ्ग जस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद-छन्दशास्त्र, हात-कल्प, आँखा-ज्यौतिष, कान- निरुक्त,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरका अङ्ग जस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद-छन्दशास्त्र, हात-कल्प, आँखा-ज्यौतिष, कान- निरुक्त, नाक-शिक्षाशास्त्र र मुख-व्याकरण)।