पेनीपोस्टेज
Romanized: penipostej, peneeposteja, peniposhteja, peneepostej
बेलायतमा पुरानो जमानामा एक पेनी तिरी चिठी पठाउने सुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बेलायतमा पुरानो जमानामा एक पेनी तिरी चिठी पठाउने सुविधा।
२.
सो समयमा बेलायतमा भएको एक हुलाक प्रणाली।