पेसुवा

Romanized: pesuvaa, pesuwaa, pesuv, pesuwa

पेस गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पेस+उवा]

१.
पेस गरिएको।
२.
जबर्जस्तीसँग जिउमा लगाइएको; भिडाइएको।
३.
बलजफतीसँग समावेश; प्रवेश वा सम्मिलित गरे-गराइएको।

सम्बन्धित शब्दहरू