पेलुवा

Romanized: peluvaa, peluwaa, peluv, peluwa

तामा, पित्तल आदि धातुलाई पेलेर बनाइएको (पाता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तामा, पित्तल आदि धातुलाई पेलेर बनाइएको (पाता)।
२.
तामा आदिको पेलुवा पाताबाट बनाइएको (भाँडो)।
३.
पेलाहा।

सम्बन्धित शब्दहरू