फलुवा

Romanized: phaluvaa, phaluwaa, faluvaa, phaluv

राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फल्+उवा]

१.
राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने।
२.
ढिकी, ओखली आदिमा चामल आदि राम्ररी फलिएको वा भुस, बियाँ आदि निखारिएको।

सम्बन्धित शब्दहरू