बालुवा

Romanized: baaluvaa, baaluva, baluvaa, baaluwaa

ना. [सं. बालुका] विशेषतः समुद्र वा नदीका छेउछाउमा र मरुभूमिहुँदो हुने माटोविनाका ढुङ्गाका मिहीन कणको समूह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बालुका] विशेषतः समुद्र वा नदीका छेउछाउमा र मरुभूमिहुँदो हुने माटोविनाका ढुङ्गाका मिहीन कणको समूह; बालुका; रेत।

सम्बन्धित शब्दहरू